Tokha's Heritage,
Refined Over Four Generations
टोखाको मौलिकता,
चार पुस्ताको पौरख

A 4th-generation artisanal tradition from Tokha-3, Dekwo, Kathmanduपुस्तौंदेखि जोगाउँदै ल्याइएको टोखा-३, देक्वोको रैथाने कला

Tokha-3, Dekwo, Kathmanduकाठमाडौं, देक्वो, टोखा-३

Our Storyहाम्रो कथा

Rooted in a four-generation family craft and officially registered in 2063 B.S., Shree Krishna Chaku Production is a protector of Tokha's ancestral taste. Our family has dedicated itself to preserving the traditional methods of Chaku making, passed down through the ages.चार पुस्तादेखि चलिआएको पारिवारिक सीपमा आधारित र वि.सं. २०६३ मा आधिकारिक रूपमा दर्ता भएको 'श्री कृष्ण चाकु प्रोडक्सन' टोखाको पुर्ख्यौली स्वादको संरक्षक हो। हाम्रो परिवार पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको चाकु बनाउने परम्परागत विधिलाई जोगाउन पूर्ण रूपमा समर्पित छ।

Our journey began in the heart of Tokha-3, Dekwo, where the rhythm of the Keela (wooden hook) and the slow, deliberate process of aerating (फिट्नु) Chaku became synonymous with our name. Each batch is crafted with the same care and attention that our ancestors brought to this sacred art.हाम्रो यात्रा टोखा-३, देक्वोको मुटुबाट सुरु भएको हो, जहाँ 'किला' (काठको हुक) को ताल र चाकु तान्ने धैर्यपूर्ण प्रक्रिया नै हाम्रो पहिचान बन्यो। प्रत्येक ब्याच त्यही आत्मीयता र सावधानीका साथ तयार गरिन्छ जुन हाम्रा पुर्खाहरूले यस पवित्र कलामा भर्थे।

As a proud member of the Tokha Traditional Chaku Conservation Society, we are committed to maintaining the purity and authenticity of this time-honored tradition. Our Chaku is SO2 free, with no added colors or preservatives— just pure, traditional craftsmanship.'टोखा परम्परागत चाकु संरक्षण समाज' को गर्विलो सदस्यका रूपमा हामी यस ऐतिहासिक परम्पराको शुद्धता र मौलिकता कायम राख्न प्रतिबद्ध छौं। हाम्रो चाकु SO2 मुक्त छ र कुनै अतिरिक्त रङ्ग वा संरक्षक तत्वहरू मिसाइएको छैन।

"Preserving Tokha's legacy, generation after generation.""पुस्ता दर पुस्ता, टोखाको विरासत जोगाउँदै।"

To read the full story of Shree Krishna Chaku Production, visit our digital archive:श्री कृष्ण चाकु प्रोडक्सनको पूर्ण कथा पढ्नका लागि हाम्रो डिजिटल स्मारिका हेर्नुहोस्:

Our Productsहाम्रा उत्पादनहरू

A curated selection of varieties, each crafted with the same dedication to tradition and purity.परम्परा र शुद्धताप्रति उत्तिकै समर्पित भई तयार पारिएका उत्पादनहरू :

Sada Chakuसादा चाकु

सादा चाकु

The purest form of Chaku, made with traditional methods and no additives.कुनै मिसावट बिना परम्परागत विधिबाट तयार पारिएको शुद्ध चाकु।

Masala Chakuमसला चाकु

मसला चाकु

Infused with aromatic spices, a celebration of Newari flavors.सुगन्धित मसलाहरूको मिश्रणले भरिएको नेवारी स्वादको उत्सव।

Khuwa Chakuखुवा चाकु

खुवा चाकु

Rich and creamy, enhanced with traditional Khuwa for a luxurious texture.विशेष खुवाको मिश्रणले थपिएको शाही स्वाद र नरम बनावट।

Sutkeri Chakuसुत्केरी चाकु

सुत्केरी चाकु

A restorative blend with ginger, fenugreek, and traditional herbs, crafted specifically for maternal health and strength.परम्परागत जडिबुटीहरूको मिश्रण, विशेष गरी सुत्केरीको स्वास्थ्य र शक्तिका लागि तयार पारिएको।

Kalo Til ko Ladduकालो तिलको लड्डु (हाम्वः)

कालो तिलको लड्डु (हाम्वः)

A traditional winter delicacy made from toasted sesame seeds and our signature Tokha Chaku. Known locally as 'Hamwo,' these nutrient-dense spheres offer a deep flavor and a satisfying crunch.भुटेको तिल र हाम्रो विशेष टोखा चाकुबाट बनाइएको परम्परागत जाडोको परिकार। स्थानीय भाषामा 'हाम्वः' भनिने यो लड्डु पोषणले भरिपूर्ण र स्वादिलो हुन्छ।

Seto Til ko Ladduसेतो तिलको लड्डु (तिलौरा)

सेतो तिलको लड्डु (तिलौरा)

Delicate white sesame seeds blended with sugar to create a lighter, aromatic treat. These classic sweets are an essential part of the Maghe Sankranti ritual, symbolizing warmth and community.सेतो तिल र चिनीको मिश्रणबाट बनाइएको हलुका र सुगन्धित मिठाइ। माघे सङ्क्रान्तिको अभिन्न अङ्ग मानिने यो लड्डु न्यानोपन र सद्भावको प्रतीक हो।

Pustakariपुस्तकारी

पुस्तकारी

Tokha's famous slow-cooked "hard candy," prepared by reducing milk, sugar, and Chaku to a rich, fudge-like consistency. Infused with coconut, dates, and cardamom, it is a timeless testament to Newari confectionery.दूध, खुवा र चाकुलाई घण्टौंसम्म पकाएर बनाइएको टोखाको प्रसिद्ध 'हार्ड क्यान्डी'। नरिबल, छोकडा र सुकुमेलको सुगन्धले भरिएको यो नेवारी मिठाइ कलाको एक जीवन्त नमुना हो।

The Collection Continuesसंकलन जारी छ...

A legacy this deep cannot be captured in a single glance. Our full product catalogue is being curated and will be available here soon.यो गहिरो विरासतलाई एकै नजरमा समेट्न सकिँदैन। हाम्रा अन्य उत्पादनहरूको सूची संकलन भइरहेको छ र चाँडै उपलब्ध हुनेछ।

Partner with Tokha's Legacyटोखा चाकुसँग जोडिनुहोस्

Whether you are a local retailer, an international exporter, or planning a grand celebration, we invite you to bring the authentic warmth of Shree Krishna Tokha Chaku to your community. Please share your requirements through our official inquiry portal.चाहे तपाईं स्थानीय बिक्रेता हुनुहुन्छ, अन्तर्राष्ट्रिय निर्यातकर्ता, वा कुनै उत्सवको योजना बनाउँदै हुनुहुन्छ—हामी तपाईंलाई श्री कृष्ण टोखा चाकुको मौलिक न्यानोपन आफ्नो समुदायसम्म पुर्‍याउन निमन्त्रणा गर्दछौं। कृपया आफ्नो आवश्यक्ताहरू हाम्रो आधिकारिक सोधपुछ पोर्टल मार्फत साझा गर्नुहोस्।

Open Order/ Inquiry Formअर्डर / सोधपुछ फारम खोल्नुहोस्

Traditionally Crafted. SO2 Free. No Added Colors or Preservatives.परम्परागत विधिबाट उत्पादित। SO2 मुक्त। कुनै अतिरिक्त रङ्ग वा संरक्षक तत्व नभएको।

Chaku Archive Overviewस्मारिका समीक्षा

Stories, traditions, and wisdom from the heart of Tokha's Chaku heritage.टोखाको चाकु विरासतका कथाहरू, परम्परा र ज्ञान।

Chapter 1Tradition

The Glory of Chaku in Our Cultureहाम्रो संस्कृतिमा चाकुको महिमा

Satya Mohan Joshiसत्यमोहन जोशी

Centenarian Scholar (Shatabdi Purush) & Chancellor of Nepal Bhasa Academyशताब्दी पुरुष तथा नेपाल भाषा एकेडेमीका कुलपति

Centenarian Scholar Satya Mohan Joshi explores the deep-rooted significance of Chaku in Newa: traditions and its role as a cultural anchor.शताब्दी पुरुष सत्यमोहन जोशीले नेवारी परम्परामा चाकुको गहिरो महत्त्व र सांस्कृतिक आधारका रूपमा यसको भूमिकाबारे चर्चा गर्नुभएको छ।

Chapter 2History

The History of Tokha Chakuटोखा चाकुको इतिहास

Krishna Bahadur Shresthaकृष्ण बहादुर श्रेष्ठ

Former President of Tokha Chaku Conservation Society & Proprietor of Shree Krishna Chaku Productionटोखा चाकु संरक्षण समाजका पूर्व अध्यक्ष तथा श्री कृष्ण चाकु प्रोडक्सनका प्रोप्राइटर

A historical dive into how Tokha became the definitive capital of Chaku, tracing the lineage of cultivation and craftsmanship.टोखा कसरी चाकुको निर्विकल्प राजधानी बन्यो भन्ने ऐतिहासिक यात्रा, र उखु खेतीदेखि उत्पादनसम्मको पुस्तान्तरणको खोजी।

Chapter 3Biography

The Chaku Master: Krishna Lal Shresthaचाकु साहु

Krishna Lal Shresthaकृष्णलाल श्रेष्ठ

Ancestral Chaku Entrepreneur and Community Leaderपुर्ख्यौली चाकु व्यवसायी तथा सामुदायिक अभियन्ता

The life story of Krishna Lal Shrestha, who transformed an ancestral trade into a prominent industry through decades of resilience and hard work.पुर्ख्यौली पेशालाई दशकौँको सङ्घर्ष र मिहिनेतबाट एउटा प्रतिष्ठित उद्योगमा रूपान्तरण गर्ने कृष्णलाल श्रेष्ठको जीवनगाथा।

Chapter 4Philosophy

They Say It's Not Good, Yet They Snatch It and Eat Itमिठो छैन भन्छन् तर खोसेर खाइदिन्छन्

Hikmat Dangolहििक्मत डंगोल

Editor-in-Chief, TokhaLive.comसम्पादक-प्रमुख, TokhaLive.com

A narrative on the irresistible quality of Tokha Chaku and the humorous reality of those who criticize it yet cannot stop eating it.टोखाको चाकुको बेजोड गुणस्तर र यसको आलोचना गर्ने तर खान नछाड्नेहरूको रोचक र यथार्थपरक कथा।

The Digital Chaku Smarikaडिजिटल चाकु स्मारिका

Visit our fully digitized archive to explore deep insights on the history, culture, and future prospects of Tokha and Chaku.टोखाको इतिहास, संस्कृति र भविष्यका सम्भावनाहरू बारे गहन अन्तर्दृष्टिहरू अन्वेषण गर्न हाम्रो पूर्ण डिजिटल अभिलेखमा जानुहोस्।

Read Nowअहिले पढ्नुहोस्